भदौ १४, चौतारा । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । 

बाढीले क्षतिग्रस्त २ नं ढोकालाई सफा गरी एउटा टर्वाइन चालु गरी ३।५ देखि ३।७ मेगावाटसम्म विद्युत् उत्पाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, चौतारा । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । 

बाढीले क्षतिग्रस्त २ नं ढोकालाई सफा गरी एउटा टर्वाइन चालु गरी ३।५ देखि ३।७ मेगावाटसम्म विद्युत् उत्पाद"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मर्मतपछि सुनकोसीबाट विद्युत् उत्पादन

२०७३, १४ भाद्र मंगलवार ०७:१२

भदौ १४, चौतारा । भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । 

बाढीले क्षतिग्रस्त २ नं ढोकालाई सफा गरी एउटा टर्वाइन चालु गरी ३।५ देखि ३।७ मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिनुभयो । बाँधको छवटा ढोकामध्ये १ र २ नं ढोका ठूला ठूला ढुङ्गा र गेगरले पुरिएकामा त्यसलाई हटाएपछि विद्युत् उत्पादन थालिएको हो । 

“एक नं ढोकामा ढुङ्गा पन्छाइ सफा गर्ने काम भइरहेको छ, एक साताभित्र अर्को टर्वाइन पनि सञ्चालनमा आई थप विद्युत् उत्पादन सुरु हुन्छ,” उहाँले भन्नुभयो । दुई साताअघि २।५ मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको थियो । ठूलो क्षमताको इस्काइभेटर डेड दशक पुरानो भएकाले समय समयमा बिग्रिरहने हँुदा मर्मत गर्न दक्ष प्राविधिक उपलब्ध गराउन समस्या हुँदा काम गर्न ढिलाइ भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट