१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाका नेता काँग्रेसमा प्रवेश

२७ चैत्र २०७८, आईतवार १५:४०

चैत्र २७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता कृष्ण सिंह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठनदेखि लोसपासम्म महन्थ ठाकुरको साथमा रहेर पार्टीमा काम गरेका नेता सिंह आज नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता सिंहलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । महोत्तरीका नेता सिंहले मधेशवादी दलहरुले मधेशको एजेण्डा छाडेको आरोप लगाए ।

मधेशवादी दलहरुले जुन मिसनका साथ मधेशमा विद्रोह गरेर राजनीतिको सुरुवात गरेका थिए आज ती सबै एजेण्डा छाडेको आरोप लगाए । 

मधेश एजेण्डा छाडेर कोही ओलीको पछि लाग्ने कोही प्रचण्ड र शेरबहादुर देउवाका पछि लाग्ने हो भने आफू काँग्रेसमै जाँदा केही फरक नपर्ने भनि बुझेर नै सो पार्टीमा प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार