१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनको लडाकु जेटको गस्ती

३ बैशाख २०७९, शनिबार ०९:२७

वैशाख ३, बेइजिङ | चीनको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती भनेको छ ।

चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । सोही कारण दक्षिण चीन सागरमा तटीय क्षेत्र भएका अन्य देशहरूसँग चीन विवादमा तानिएको छ

लडाकु विमानहरूको उपस्थितिलाई चीनको अर्को दृढ कदमको रूपमा हेरिएको छ ।  

पूर्वी चीन सागरमा सेन्काकु टापुहरूलाई लिएर चीनको जापानसँग विवाद छ । जापानले पनि ति टापुमाथि अ‌ाफ्नाे दाबी गर्दै अ‌ाएकाे छ । जापानी भाषामा यिनीहरूलाई दिअयु द्वीप पनि भनिन्छ ।

जे–२० को प्रारम्भिक संस्करणहरू रूसी इन्जिनहरूसँग फिट गरिएको थियो । तर, यी इन्जिनहरू चाँडै चिनियाँ इन्जिनहरूले प्रतिस्थापन गरे जुन घरेलु रूपमा विकसित गरिएको थियो । चीनको पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) सँग २०० जे–२०  लडाकु विमान रहेको बताइएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल