2026-09-08 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंका संकट – पाँच दिनसम्म सेयर कारोबार नहुने

वैशाख ४, काठमाडौँ | आर्थिक संकटमा जुधिरहेको श्रीलंकामा सेयर बजारमा समेत प्रभावित बनेको छ । विदेशी ऋणमा डुबेर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकाको सेयर बजार ५ दिनसम्म बन्द रहनेछ । श्रीलंकाले केही समयसम्म विदेशी ऋणको भुक्तानी नगर्ने घोषणा गरिसकेको छ । यसबीचमा आर्थिक संकटका कारणले त्यहाँको प्रमुख सेयर बजार कोलम्बो स्टक एक्सचेन्जको कारोबार ५ दिनलाई बन्द हुने भएको हो ।

१८ अप्रिलदेखि बन्द हुने सेयर बजार ५ दिनसम्म खुल्ने छैन । श्रीलंकाको सेयर बजार नियामकले कोलम्बो स्टक एक्सचेञ्जलाई ५ दिनसम्म कारोबार बन्द गर्न निर्देशन दिएको हो । आर्थिक संकटमा डुबिरहेको श्रीलंकाको अर्थतन्त्रबाट सेयर बजारलाई बचाउन यस्तो निर्णय लिइएको बताइएको छ ।

यो स्थितिबाट उम्कन श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४ बिलियन अमेरिकी डलर सहयोग मागेको छ । यो देश यतिबेला अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग