2026-09-08 08:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन भन्छन्, चिनियाँ जनलसेनाले हाम्रो दैलोमा आएर अड्डा बनाउन पाउँदैन

वैशाख १२, काठमाडाैं | अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ जनलसेनाले आफ्नो दैलोमा आएर अड्डा बनाउननपाउने बताएका छन् । 

मोरिसनले सोलोमन आइल्यान्ड्समा चीनले सैन्य अड्डा बनाउन खोज्दा अस्ट्रेलिया र अमेरिकाको लक्ष्मणरेखा नाघिने बताएका छन् । त्यस्तै अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नेबी जोयसले सोलोमनमा चीनले क्यानबेरालाई तर्साउनका लागि सैन्य अड्डा बनाउन लागेको टिप्पणी गरेका छन् । 

अमेरिकाले केही महिनाअघि मात्र लक्ष्मणरेखा र प्रभावक्षेत्रको अवधारणा नमान्ने घोषणा गरेको थियो । स्वतन्त्र मुलुकले कससँग सहकार्य गर्ने विषयमा आफैं निर्णय लिन पाउने पनि वाशिङटनले बताएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग