२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिए

२०७९, १२ बैशाख सोमबार १२:०५

वैशाख १२, काठमाडौँ | नेपाली कांग्रेसका कार्यकर्ताले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा टिकट लिएर दिक्तेल पुगेका धर्मराज पोखरेललाई कुटपिट गरेका छन् ।

प्रदेश समितिबाट निर्णय गराएर उनी हेलिकप्टरमार्फत दिक्तेल पुगेका थिए । दिक्तेल ओर्लनासाथ कांग्रेस कार्यकर्ताहरुले उनीमाथि कुटपिट गरेका थिए । उनलाई प्रहरीले जोगाएका छन् । 

 पहुँचका भरमा कांग्रेसको मेयरको टिकट लिएको भन्दै उनीमाथि कार्यकर्ताले आक्रोस पोखेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् । कांग्रेसको चर्को विरोधपछि सो नगरपालिकामा कांग्रेसले टिकट अर्को नेतालाई दिएका छन् । तिर्थ भट्टराईलाई निकट दिएपछि कार्यकर्ता शान्त बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो