४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

USNI को अनुसार : मिलेट्री ट्रेन्ड डल्फिन्स कालो सागरको नेवल बेसमा कसरि तैनाथ छन् ?

१७ बैशाख २०७९, शनिबार १५:३९

वैशाख  १७, काठमाडौँ | यूक्रेनसँगको जंगको बीचमा रूसले अहिले डल्फिन माछालाई पनि मैदानमा उतारि सकेको छ । रूसी सेनाले यी माछाहरुलाई ट्रेनिंग दिएर कालो सागरको नौसैनिक अड्डामा निगरानी गर्नेको लागि तैनाथ गरेको छ । यो खुलासा अमेरिकाको यूएस नेवल इनस्टीट्यूट (USNI) ले आफ्नो सेटलाइट तस्वीरको आधारमा गरेको हो ।

रुसले सेवस्तोपोल वन्दरगाहको इन्ट्री गेटमा डल्फिन्स तैनाथ राखेको छ । यी डल्फिन्सहरुलाई सेवस्तोपोल वन्दरगाह क्रीमिया पेनिनसुलाको दक्षिणी छेउमा राखेको छ, जसलाई रुसले  २००४ मा कब्जा गरेको थियो । USNI को सेटलाइट इमेजको एनालिसिसको आधारमा, फरवरीमा यूक्रेनमा अटेकको शुरुवातमा रूसले आफ्नो नवल बेसमा डल्फिन्सको दुई वटा बटालियन्सलाई सिफ्ट गरेको थियो। मिलेट्री ट्रेन्ड डल्फिन्सलाई कालो सागरको नेवल बेसमा देखेको हो । यसलाई कसरी राखेको छ भनी हेर्न USNI को सेटलाइट इमेजलाई जूम गरेर देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता