२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठकमा पोर्न भिडिओ हेर्ने सांसदद्वारा राजीनामा, भन्छन् झुक्किएर पोर्न भिडिओ आएको हो

२०७९, १८ बैशाख आईतवार ०७:५९

वैशाख १८, काठमाडाैं | एजेन्सी |वैशाख १८, काठमाडाैं | एजेन्सी | बेलायतमा एक जना सांसदले संसद बैठकमै दुई पटक पोर्न भिडिओ हेरेको खुलेको छ । प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको थियो । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको थियो । 

प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्वीकार्दै शनिबार पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसअघि एक जना बेलायती महिला मन्त्री संसद बैठक चलिरहँदा छेउमा बसेका पुरूष सांसदले पोर्न भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए।

उनले शनिबार राजीनामा दिएका हुन्। प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर पोर्न भिडिओ आएको भए पनि दोस्रो पटक भने आफूले त्यस्तै भिडिओ हेर्न चाहेको बताएका छन्। उनले आफूले जे गरे पनि गल्ती गरेको उल्लेख गर्दै त्यो पागलपन भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते