भदौ १६, काठमाडौं ।  दिल्लीमा एक क्याबिनेट मन्त्री सेक्स टेपमा देखिएका छन् । र, यो सिटी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौं ।  दिल्लीमा एक क्याबिनेट मन्त्री सेक्स टेपमा देखिएका छन् । र, यो सिटी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछ"/>
२०८३, ११ जेष्ठ सोमबार
काठमाडौँ - KTM

मन्त्री कुमारको सेक्स टेप सार्वजनिक, आधा घण्टामै मन्त्री पद खुस्कियो

२०७३, १६ भाद्र बिहीबार ०५:५१

भदौ १६, काठमाडौं ।  दिल्लीमा एक क्याबिनेट मन्त्री सेक्स टेपमा देखिएका छन् । र, यो सिटी मुख्यमन्त्री अरविन्द केजरीवालसम्म पुगेपछि दिल्ली सरकारका मन्त्री सन्दीपकुमारको मन्त्री पद गएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले ट्वीट गर्दै एक सिडी आफूसम्म आइपुगेको बताएका छन् । अपुष्ट खबरहरुका अनुसार उक्त सीडीमा सन्दीप कुमार दुई महिलासँग आपत्तिजनक अस्वथामा देखिएका छन् ।

सिडी पाएको आधा घन्टामा नै सन्दीपकुमारलाई मन्त्रीबाट हटाउने निर्णय भएको उपमुख्यमन्त्री मनीष सिसोदियाले बताए । उनले भनेका छन्, आम आदमी पार्टी नैतिकवादहरुको पार्टी हो र भ्रष्टाचार, कुनै पनि अपाराध वा चरित्रमा दाग लागेको पार्टीलाई स्वीकार्य छैन ।’

यसअघि घुस लिएको खबर आएपछि आम आदमी पार्टीको सरकारले एक मन्त्रीलाई हटाएको थियो ।

सन्दीपकुमारले गत महिना दिल्लीबाट भिखारीहरुलाई हटाउने योजना बनाएका थिए । जसको आलोचना भएपछि मुख्यमन्त्री केजरीवालले हस्तक्षेप गरेर योजना फिर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा