2026-07-01 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरू भन्छन्– कुकुरको नस्लले उसको स्वभाव भविष्यवाणी गर्न सक्दैन

वैशाख २१, न्युयोर्क | एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले कुकुरको नस्लले आफ्नो स्वभाव भविष्यवाणी गर्न नसक्ने पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले २ हजारभन्दा बढी कुकुरहरूमा उनीहरूको व्यवहारिक विशेषताहरू र जीन मूल्यांकन गर्न सर्वेक्षण गरेका थिए ।

आफ्नो विश्लेषणबाट उनीहरुले कुकुरका मालिक वा पाल्नेहरूबाट २ हजार सर्वेक्षण जवाफहरू तयार गरे ।  तिनीहरूले आफ्नो तथ्यांक मालिकले कुकुरको विशेषता र स्वभावबारे बर्णन गरेको एउटा खुला तथ्यांक—डार्विनस आर्कबाट लिएका थिए ।  

यसको माध्यमबाट वैज्ञानिकहरुले यो पत्ता लगाए कि नस्लको आधुनिक अवधारणाले कुकुरहरुको अधिकांश व्यवहारबारे केबल आंशिक भविष्यबाणी गर्छ । जीनमार्फत स्वभावसम्बन्धी विशेषता थाहा पाउन सके पनि त्यसले कुकुर कति मायालु छ वा कति छिटो रिसाउछ भन्ने निर्धारण गर्न सकिदैन ।

यूमास चान र एमआईटी तथा हार्वर्डको ब्रोड इन्स्टिच्युटका एलिनोर कार्लसन भन्छिन्, ‘आनुवंशिकीले कुनै एउटा कुकुरको व्यक्तित्वमा भूमिका खेल्छ । तर, कुकुरको विशिष्ट नस्ल ती लक्षणहरूको उचित भविष्यवाणी होइन ।अध्ययन साइन्स जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप