2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब टिकटकमा पनि युट्युव जस्तै विज्ञापनबाट आम्दानी गर्न सकिने

वैशाख २२, काठमाडौं | टिकटक कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको  छ । यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन् त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युवमा भन्दा टिकटकमा सहजै रकम निकाल्न सक्ने भएकाले क्रियटरले यसबाट पर्याप्त आम्दानी गर्ने सक्ने दावी कम्पनीको छ ।

‘नयाँ कार्यक्रम ‘टिकटक पल्स’ अन्तर्गत टिकटकमा भएका कुल भिडिओको चार प्रतिशत भिडिओमा विज्ञापन चल्नेछ,’ कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, ‘यदि यो कार्यक्रममा कुनै क्रियटर भिडिओ समावेश भएको छ भने त्यसबाट आम्दानी गर्न अकाउन्टमा न्यूनतम एक लाख फलोअर हुन आवश्यक छ ।’

टिकटककी जेनेरल मेनेजर स्यान्डी ह्वाकिन्सका अनुसार कम्पनीले आफ्ना क्रियटरलाई विज्ञापनबाट आम्दानी भएको ५० प्रतिशत उपलब्ध गराउने छ। युट्युवले क्रियटरलाई ५५ प्रतिशत दिएर आफू ४५ प्रतिशत राख्छ । तर, टिकटकले भने ५० प्रतिशतमात्रै दिने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई