2026-06-30 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

वैशाख २८, थाइल्यान्ड | एजेन्सी | थाइल्याण्डमा अनुयायीलाई आफ्नो फाेहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो ।

आफ्नी आमालाई फर्कन अनुमति नदिएपछि एउटी महिलाले तान्त्रिकका कर्तुतबारे जानकारी दिएको प्रहरीलाई सूचना दिने एक व्यक्तिले बताएका छन् । 

७५ वर्षीय नानरालाई पक्राउ गरेपछि उनका अनुयायीहरू र प्रहरीबीच झडप भएको थियो । शिविरमा कम्तीमा ११ ओटा शवहरू फेला परेका थिए । 

उनले सञ्चालन गरेको शिविर शहरदेखि टाढाको गाउँमा भएकाले लामो समयसम्म प्रहरी त्यसबारे सूचना नपाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ