२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन

२०७९, २९ बैशाख बिहीबार ०२:०२

वैशाख २९, काठमाडौँ | श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् ।

राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । यो मन्त्रिपरिषद्मा उनका भाइ महिन्दा राजापाक्षेको स्थानमा कसैलाई स्थान दिइनेछ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिन बाध्य भएका थिए ।

आन्दोलनले उग्र रूप लिएपछि बिहीबारसम्म देशमा कर्फ्यु लगाइएको छ । लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे