Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीको बल्वा नगरपालिकामा झडपलाई नियन्त्रणमा लिन हवाई फायर

By साझासवाल 1 मिनेट पढाइ

वैशाख ३०, महोत्तरी | महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।