२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी को झण्डै दोब्बर मतले अग्रता

२०७९, ३१ बैशाख शनिबार ११:२१

वैशाख ३१, बुटवल | भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी झण्डै दोब्बर मतले अग्रता लिएको छ । नेमकिपा मेयरका उम्मेदवार सुनिल प्रजापतिले २०१५ मत ल्याएका छन् भने उपमेयर रजनी जोशीले २०१७ मत ल्याएकी छिन् । 

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार रविन्द्र लामिछाने १५९ मत उपमेयरमा रञ्जना खर्बुजाले १५७ मत, नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामप्रसाद कासुलाले १३३ उपमेयर १११ मत एकीकृत समाजवादीका ओमचरण अमात्यले २६ मत ल्याएका छन् ।

काँग्रेस र एकीकृत समाजवादीको तालमेल थियो । यस्तै नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार तुलसीभक्त सुवालले ८० र उपमेयर इन्द्रमाया सुवालले ८४ मत ल्याएका छन् । भक्तपुर नगरको वडा १,२ र ३ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक