वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्या"/>

८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गठबन्धनमा एकीकृत समाजवादीलाई धोका ! धुलिखेलमा कांग्रेसका बागीको अग्रता

३१ बैशाख २०७९, शनिबार १२:२३

वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले १२ मत मात्र ल्याएका छन् ।

नेकपा एमालेका अशोककुमार व्यान्जु श्रेष्ठले ३४३ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले ४०९ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेकी लालतारा अधिकारीले ३५५ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय