2026-09-12 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन

वैशाख ३१, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ ।

निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै सम्सेर सिंह विजयी भएको घोषणापछी निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै नेकपा एमालेले पर्दसन गरेका हुन् ।

माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासको अडान छ ।

निर्वाचन आयोगले मतगणनामा धाधली गरेको हुन सक्ने बताउदै एमालेले पुनः मतगणना गर्न माग गरेको छ तर निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन ।

यता माओवादी केन्द्रपनी पुन: मतगणना गर्न नसकिने भन्दै उक्त प्रकृयावाट बाहिरिएको छ ।

अहिले सोही विवाद कै कारण मतगणना प्रक्रिया अवरुद्ध बनेको छ भने बाहिर सडकमा कार्यकर्ताहरुले पर्दसन गरिरहेका छन ।

निर्वाचन आयोगले नेकपा एमालेका निकतम प्रतिद्वन्दी रुद्र किङ्गरिङ्गलाइ ८ मतले उछिन्दै विजयी हासिल गरेको घोषणा गरेको थियो ।

निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन ।

बिरोध कै कारण मतगणना प्रक्रिया समेत २ घण्टादेखी रोकिएको छ । माओवादी केन्द्रले भने विजय जुलुस निकालेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस