Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भरतपुर महानगरमा रेनुको अग्रता कायमै, १०९ मतले अगाडि

By साझासवाल 1 मिनेट पढाइ

<p><b>जेठ १, चितवन।&nbsp;</b>चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । </p><p>२,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।&nbsp;</p><p>उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् ।&nbsp;</p><p>स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् ।&nbsp;</p>