२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति ?

२०७९, १ जेष्ठ आईतवार ०३:२६

जेठ १, अछाम | अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले कहाँ कहाँ जित्याे ?

-तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल

-मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी

-कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट

-बान्नीगढी जयगढ गाउँपालिका-१ गजेन्द्र खड्का

-ढकारी गाउँपालिका-८ वडाध्यक्ष उद्ववराज उपाध्याय

-रामारोशन गाउँपालिका-३ वडाध्यक्ष गणेश साउँद

-कमलबजार नगरपालिका-२ वडाध्यक्ष दीर्घ टमट्टा

-ढकारी गाउँपालिका-५ वडाध्यक्ष कर्णबहादुर साउद

-चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापा

एमालेले जितेका वडा

-कमलबजार नगरपालिका-९ वडाध्यक्ष कमल बजगाई

-ढकारी गाउँपालिका-७ वडाध्यक्ष राम थापा

-तुर्माखाँद गाउँपालिका-८ वडाध्यक्ष निरकबहादुर शाही

-कमलबजार नगरपालिका-८ वडाध्यक्ष- प्रजाबहादुर बोगटी

-बान्नीगढी जयगढ गाउँपालिका-५ वडाध्यक्ष टंक साउद 

माओवादी केन्द्रले जितेका वडा

-रामारोशन गाउँपालिका-१ वडाध्यक्ष चक्र साउद

-रामारोशन गाउँपालिका-२ वडाध्यक्ष मीनबहादुर परियार

-बान्नीगढी जयगढ गाउँपालिका-६ वडाध्यक्ष जगत थापा

-मेल्लेख गाउँपालिका-१ वडाध्यक्ष दिलबहादुर धामी

स्वतन्त्र उम्मेदवार

कमलबजार नगरपालिका-१ वडाध्यक्ष भक्तबहादुर बोहरा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी