Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भरतपुर महानगरमा रेनुको अग्रता कायमै, ८० मतले अगाडि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, काठमाडौँ ।</b> भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । हालसम्म रेनुको पक्षमा&nbsp; १७२७ मत खसेको छ ।&nbsp;&nbsp;<br></p><p>उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६४७ मत ल्याएका छन् । गठबन्धन अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५७९&nbsp; मत पाएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।&nbsp;</p><p>भरतपुर महानगरपालिकामा राप्रापाकि हिमला गुरुङले १८९५ मत प्राप्त गरेकी छन् ।</p>