Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रेनु दाहालले २ हजार मत कटाउँदा विजय सुवेदी ४० मतले पछि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, भरतपुर | </b>भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ ।<br></p><p>अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि हुनुहुन्छ । सुवेदीले १ हजार ९ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ६ सय ६१ मत प्राप्त गर्नुभएकाे छ ।&nbsp;</p><p>उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २ हजार दुई सय ४० मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी हिमला गुरुङले १ हजार ६ सय २ मत प्राप्त गर्नुभएकाे छ ।</p>