भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगला"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !

२०७३, १७ भाद्र शुक्रबार १०:३२


भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ । एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि 'गैलेक्सी नोट7' मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो ।

यसको ब्याट्रीमा निकै संबेदनशील खरावी आउन थालेपपछी कम्पनीले बिश्व बजारबाट सबै फोन फिर्ता मगाउने फैशला गरेको हो । साथै सामसुंगले, यस फोनमा भएको खराबीलाई नसुधारेसम्म यसको उत्पादन रोक लगाएको छ । 

क्षिण कोरियाको एक एजेन्सीले जनाए अनुसार सामसुंगको कयौं सूत्रबाट थाहा भएको छ कि उक्त फोनमा चार्जिंग गर्दै गर्दाको अवस्थामा अचानक आगो लाग्ने गरेको पाइएको छ । कयौं फोन विक्रेता कम्पनीहरु र फोन प्रयोग गर्ने ग्राहकहरुले यस समस्याको बारेमा भिडियो मार्फत सामसुंगलाई संदेश पठाएका छन् । 

ग्राहकहरुबाट आएको चर्को उजुरी पछी कोरियाको यस कम्पनीले आफ्नो देशबाट निर्यात हुने सबै ग्यालेक्सी नोट7 मोबाइल रोक्का गरेको छ ।

'गैलेक्सी नोट7', गत अगस्ट २ तारिक बिश्व बजारमा लन्च भएको थियो । यसको शानदार 'आइरिस रीडिंग' फीचरको कारण मानिसहरुले यो फोन निकै मन पराएका थिए । तर लगातार प्रयोगकर्ताहरुले दैनिक यस फोनको ब्याट्री पड्कने र आगो लाग्ने प्रमाण पठाउन थालेपछि कम्पनीले फोन निर्यातमा रोक लगाउँदै विश्व बजारमा पुगेका फोन समेत मर्मत गरेर मात्र पुन: बेच्ने बताइएको छ ।

विश्वभर स्मार्टफोनको बजारमा सामसुङ सबैभन्दा माथिल्लो स्थानमा छ । उसले आफ्नो प्रतिद्वन्दी 'ऐप्पल' लाई पनि पछी पारेको छ । यस्तो अवस्थामा उसको आशा गरिएको प्रमुख मोडेलको फोनमानै खराबी आएपछि उसलाई तनाब भएको छ । अर्को कुरा बजारमा अब ४/५ दिनमै एप्पलको आइफोन 7 आउँदै गर्दा उसको मुख्य फोनमा भएको खरावीको फाइदा सिधै एप्पलले उठाउने देखिएको छ । 


यो पनि पढ्नुहोस 

>> अब १ हप्ता भित्रमा आउंदैछ iPhone 7 | कति पर्छ यसको मूल्य ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा