नरसिंह व्यञ्जनकार यसअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरसिंह व्यञ्जनकार यसअ"/>

2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१० पटक लगातार चुनाव जितेका नरसिंह ११औँ पटक भतिजसँग पराजित

जेठ ५, ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं १० मा लगातार १० पटकसम्म वडाध्यक्ष चुनिएका नरसिंह व्यञ्जनकार ११औँ पटकमा पराजित भएका छन्।

नरसिंह व्यञ्जनकार यसअघिसम्म लगातार १०औँ पटकसम्म वडाध्यक्षमा दोहोरिँदै आएका थिए। तर, यसपटकको चुनावमा भने उनी उनी दोस्रो दाबेदार मात्र हुन सके। उनलाई नेपाली कांग्रेसका रविनमान व्यञ्जनकारले हराएका हुन्। रविनमानले जम्मा ८२५ मत ल्याउँदै गर्दा उनले मात्र ५४३ मत ल्याएका हुन्।

नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्षमा आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाल व्यञ्जनकारलाई पराजित गरेका थिए। ८१ वर्षीय नरसिंह व्यञ्जनकारलाई यसपटक हराउने कांग्रेसका रविनमान नाताले उनकै भतिज पर्ने हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल