2026-09-08 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्व र विपद्ले ५० दशमलब १ मिलियन मानिस विस्थापित

जेठ ५, काठमाडौँ । द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस  आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् । यो अहिलेसम्मकै ठूलो विस्थापितको संख्या हो । 

पछिल्लो समयमा रुस–युक्रेन युद्धले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । इन्टरनल डिस्प्लेसमेन्ट मोनिटरिङ सेन्टर (आइडीएमसी) र नर्वेजियन रिफ्युजी काउन्सील (एनआरसी) ले तयार पारेको प्रतिवेदनमा नयाँ विस्थापितको संख्या करिब ३८ मिलियन रहेका बताइएको छ । 

                                   

यो सन् २०२० पछि वार्षिक विस्थापित हुनेको दोस्रो ठूलो संख्या हो । सो वर्ष प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका थिए । 

गत वर्ष द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १४ दशमलब ४ मिलियन रहेको थियो । यो सन् २०१२ को को तुलनामा दोब्बर हो । 

युक्रेन युद्धका कारण यो वर्ष विश्वव्यापी रुपमा विस्थापित हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला गरेपछि ८ मिलियनभन्दा बढी मानिस युक्रेनभित्रै विस्थापित भएका छन् भने ६० लाखभन्दा बढी शरणार्थीको रूपमा अन्य देशमा विस्थापित छन् । 

                      Huge spike' in global conflict caused record number of displacements in  2021 | Global development | The Guardian

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग