2026-09-08 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने युक्रेनको अडान

जेठ ९, काठमाडौँ | युक्रेनले आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अहिले चलिरहेको युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो । 

जेलेन्स्कीका सल्लाहकारले युक्रेनको भू–भाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताउनुभएको बीबीसीले जनाएको छ । रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो । 

युक्रेनी सशस्त्र बलका एक जना जेनरलले रुसी फौजहरूले देशको पूर्वी भागको लुहान्स्क क्षेत्रको प्रशासनिक सीमासम्म पुग्ने गरी युक्रेनी अवरोधहरू तोड्ने प्रयास गरिरहेको पनि बताएका छन् । रुसले अहिले पनि युक्रेनको पूर्वी भेगको आवासीय क्षेत्रहरूमा बमबारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल