2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुर, पोखरा र वीरगञ्ज महानगरमा अहिलेसम्म कसले कति भोट ल्याए ?

जेठ ९, काठमाडौँ | ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर १५ हजार १७० रहेको छ ।

यस्तै, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेकपा एस) का धनराज आचार्यले ५१ हजार ८११ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले  ४७ हजार ५७१ मत प्राप्त गरेका छन् । आचार्य र थापाको मतान्तर ४ हजार ३१० रहेको छ । 

 यता, वीरगन्ज महानगरपालिकाको मेयर पदका सत्ता गठबन्धनका (जसपा) उम्मेद्वार राजेशमान सिंहले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म ३९ हजार ६६१ र एमाले उम्मेदवार विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् । सिंह एमालेका उमेदवारभन्दा १९ हजार ४५६ मतले अघि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल