Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

By साझासवाल 1 मिनेट पढाइ

जेठ १२, काठमाडौं | जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।