२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा बाढीका कारण १५ जनाको मृत्यु, तीन बेपत्ता

२०७९, १४ जेष्ठ शनिबार ११:३९

जेठ १४, काठमाडौँ | भारी वर्षा र बाढीले चीनमा ठूलो क्षति पु-याएको छ । अविरल वर्षाका कारण यहाँ कम्तीमा १५ जनाको मृत्यु भएको छ । उही समयमा, दक्षिण-पश्चिम चीनको लगभग १२०० किलोमिटर टाढा युनान प्रान्तमा पनि तीन जना बेपत्ता भएका छन्।

समाचार एजेन्सीका अनुसार धेरै क्षेत्रमा बाढी आएको छ । पहिरो पनि गएको थियो । चीनको पूर्वी तटीय क्षेत्र फुजियानमा रहेको एउटा कारखाना बाढीका कारण भत्किएको छ । यहाँ उद्धार टोलीले ५ जनाको शव फेला पारेको थियो । पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । सोही क्रममा अन्य ३ जनालाई हिलोबाट बाहिर निकालिएको थियो ।

गुआङ्सी क्षेत्रको सिनचेङमा आएको बाढीमा तीन बालबालिका डुबेको अधिकारीहरूले बताएका छन् । २ जनाको मृत्यु भएको छ भने एक बालकको उद्धार गरिएको छ । आँधीका कारण युनानको क्युबेई काउन्टीमा सडक र पुलहरू बगेका छन भने सञ्चार लाइन बिग्रिनाले धेरै ठाउँमा बिजुली गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो