2026-09-08 05:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि…

जेठ १६, फ्लोरिडा | एजेन्सी | अमेरिकाको फ्लोरिडा राज्यमा कक्षा ५ मा अध्ययनरत  एक जना विद्यार्थीलाई आफ्नो विद्यालयमा सामूहिक गोली हान्ने  धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार १० वर्षीया ती विद्यार्थीले अर्का विद्यार्थीलाई विद्यालयमा गोली हानेर मार्ने धम्कीसहित म्यासेज पठाएका थिए ।

ती विद्यार्थी केप कोरलको पैट्रियट इलिमेन्टरी स्कूलमा पढ्छन् । उमेरका कारण उनको नाम खुलाइएको छैन् । उनलाई युवा सेवा अपराध अनुसन्धान महाशाखाले सोधपुछ गरिरहेको छ । सीबीएस १२ सँग कुरा गर्दै सेरिफ कार्मिन मार्सेनोले भने, ‘अहिले नै अपराधीलाई जस्तो व्यवहार गर्ने समय भइसकेको छैन् । यो हास्यास्पद छैन् । यो विद्यार्थीले नक्कली धम्की दियो र अब उसले वास्तविक परिणाम भोगिरहेको छ ।’

Don't come to school tomorrow': 14-year-old student brings gun to Poinciana  campus after threat, deputies say

ली काउन्टी सेरिफको कार्यालयले पोष्ट गरेको एउटा भिडियोमा ती विद्यार्थीलाई हथकडी लगाएर शनिबार पक्राउ गरेपछि उनी प्रहरीको गाडीतर्फ हिंडिरहेको देखाइएको छ । ‘विद्यार्थीको व्यवहार पीडादायी छ । विशेषगरी टेक्सासको उभाल्देमा हालैको त्रासदीपछि हाम्रा बच्चाहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु सर्वोपरि छ’, सेरिफ कार्मिन मार्सोनेले एक विज्ञप्तिमा भने ।

एक साताअघि उभाल्देमा भएको नरसंहारपछि सेरिफको कार्यलयले पछिल्लाे धम्कीलाई गम्भीर रुपमा लिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ