२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश

२०७९, १७ जेष्ठ मंगलवार ०९:५७

जेठ १७, काठमाडौँ | चीनले आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा एकै पटक ३० वटा लडाकु विमान पठाएको ताइवानले जनाएको छ। चीनले जनवरीयता गरेको यो सबैभन्दा ठूलो घुसपैठ हो।

अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेकै दिन चीनले उसको क्षेत्रमा विमान प्रवेश गराएको हो। केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे सैन्य शक्ति लगाएर भए पनि सो टापुको बचाउ गर्ने बताएका थिए।


ताइवानको रक्षा मन्त्रालयले चीनले २२ वटा लडाकु विमान, विद्युतीय आक्रमण गर्ने विमान र पण्डुब्बी जहाजमा आक्रमण गर्ने विमान समेत पठाएको बताएको छ। 

तर, ती विमान ताइवानकै हवाई क्षेत्रमा भने प्रवेश नगरेको जनाइएको छ। सोमबार अमेरिकी सिनेटर ट्यामी डकवर्थ बिनाघोषणा ताइपेइ भ्रमणमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट