2026-09-08 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ

जेठ २३, सीउल | एजेन्सी | उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ । 

उत्तर कोरियाले छोटो दूरीका आठ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले कदम चालेकाे हाे । त्यसअघि दक्षिण कोरिया र अमेरिकाले अमेरिकी विमान प्रयोग गरेर संयुक्त सैन्य अभ्यास गरेका थिए । 

दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘ हाम्रो सेनाले उत्तरको ब्यालिस्टिक मिसाइलको उत्तेजक शृंखलाको कडा निन्दा गर्दछ । प्रायद्वीपमा सैन्य तनाव बढाउने कार्य तत्कालै रोक्न जोडदार आग्रह गर्दछ । ’

आर्थिक प्रतिबन्धबीच प्योङयाङले यस वर्ष आणविक हतियारका कार्यक्रम दोब्बर पारेको छ । उत्तरले नयाँ आणविक परीक्षणका लागि तयार गरेको विज्ञहरूले बताउँदै आएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक–यओलले प्योङयाङको उत्तेजनाविरुद्ध कडा अडान लिने बाचा गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ