२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा सपिङ सेन्टरमा कार मानिसहरुको भिडमाथि चलेपछि….

२०७९, २५ जेष्ठ बुधबार १२:२४

जेठ २५, काठमाडौँ । पश्चिम बर्लिनको एक व्यस्त बजार क्षेत्रमा भिडमाथि कार चल्दा एक जना व्यक्ति मारिएका छन् । घटनामा एक दर्जनजति मानिस घाइते भएको प्रशासनले बताएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।  बुधबार विहान केशर विलियम मेमोरियल चर्च नजिक सपिङ सेन्टरमा एक कार मानिसहरुको भिडमाथि चलेको थियो । 


कारले मानिसहरुको भिडलाई हान्दै अघि बढ्दा सडकबाट तल झरेर सिसाको पसलको झ्यालमा ठोक्किएको थियो ।  ‘यो घटना दुर्घटना हो या नियतवश गरिएको भन्ने अझै खुलेको छैन,’ प्रहरीले ट्वीटरमा भनेको छ । प्रहरीका अनुसार भिडमा चलाइएको गाडीका चालक पक्राउ परेका छन् र उनको सोधपुछ भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै