२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसद्वारा खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

२०७९, ३० जेष्ठ सोमबार ०८:२२

जेठ ३०, किभ | रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो । 


रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ । 

क्लस्टर हतियारहरू विवादास्पद छन् किनकी तिनीहरू हावामा विस्फोट हुन्छन र साना बमहरूको समूह छोड्छन्, जुन अन्धाधुन्ध फराकिलो क्षेत्रमा खस्छ । यसले सम्भावित रूपमा नागरिकहरूलाई जोखिममा राख्छ । साना बमहरू वर्षैसम्म जोखिममा रहने बताइन्छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ