४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई ‘गायब’ गरिदिने रुसको चेतावनी

३१ जेष्ठ २०७९, मंगलवार ११:५१

जेठ ३१, काठमाडौँ | युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई विश्व मानचित्र ‘गायब’ गरिदिने रुसले चेतावनी दिएको छ।

Russia Warns Europe Would 'Disappear' if West Gives Nuclear Weapons to  Ukraine

युरोपेली राष्ट्र पोल्यान्डले रुसले युक्रेनलाई आक्रमण गरिरहेको अवस्थामा कुनैपनि देशलाई युक्रेनलाई शक्तिशाली हतियार दिने कानुनी आधार भएको बताएपछि रुसबाट यस्तो चेतावनी आएको हो।

रुसले सन् १९९४ को सुरक्षा सुनिश्चितताको ‘बुडापेस्ट ज्ञापनपत्र’को उल्लंघन गरेकाले अब पश्चिमा राष्ट्रहरुले युक्रेनलाई आत्मरक्षाको लागि हतियार दिन न्यायोचित हुने पोल्यान्डका विदेशमन्त्री राडोस्ल सिकोस्र्कीले बताएका थिए।

त्यसबेला सोभियत संघ पतन भएपछि युक्रेन, रुस लगायत अन्य देशहरुले एनपीटी सम्झौता र सन्धीमा हस्ताक्षर गरेका थिए। सन्धीअनुसार परमाणु हतियारहरुको प्रसारमा रोक लगाइएको छ।तर युक्रेनमा आक्रमण गरेर एनपीटीको नियमहरुको रुसले उल्लंघन गरेको पोल्यान्डको आरोप रहेको छ।

यस क्रममा पोल्यान्डको भनाइको खण्डन गर्दै रुसी विधानसभाका प्रमुख भियाचेस्लाभ भोलोदिनले पोल्यान्डसहित युरोपले रुसमाथि खतरा पैदा गरेको खण्डमा विश्व मानचित्रबाट युरोप गायब हुने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट