2026-09-08 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी जासुसको ‘हनी ट्र्याप’मा परेर इन्जिनियरले ‘भारतीय मिसाइल’बारे सूचना चुहाएपछि…

असार ८, काठमाडौँ | पाकिस्तानी जासु्सको ‘हनि ट्र्याप’मा परेर एक भारतीय इन्जिनियरले मिसाइलबारे जानकारी चुहाएका छन्। टाइम्स अफ इन्डियाले त्यसको खुलासा गर्दै २९ वर्षीय इन्जिनियर मल्लिकार्जुन रेड्डीले सूचना चुहाएका हुन्। 

पाकिस्तानी जासुसको 'हनी ट्र्याप'मा परेर इन्जिनियरले 'भारतीय मिसाइल'बारे सूचना चुहाएपछि...

सूचना ‘लिक’ गरेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग निरन्तर सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। प्रहरी बयानमा रेड्डीले नताशा राव नामकी युवतीसँग प्रेममा परेको बताएकी छन्। फेसबुकमार्फत् चिनजान गरेकी नताशाले विहे गर्ने सपना देखाएर सूचना लिएको उनले बयान दिएका छन्।

प्रहरीका अनुसार रेड्डीले भारतको मिसाइल कार्यक्रम सम्बन्धमा महत्वपूर्ण जानकारी चुहाएका छन्। त्यतिमात्र नभएर पनडुब्बी (पानीभित्र) गरिने मिसाइल सम्बन्धमा पनि रेड्डीले सूचना चुहाएका थिए।

प्रहरीका अनुसार रेड्डी हैदरवादस्थित डीआरडीएलमा कार्यरत छन्। मिसाइलबारे उनी प्रगति विवरण लिने काम गर्ने गरेको र मिसाइलको प्रविधिबारे उनलाई सबै ज्ञान भएको समाचारमा उल्लेख छ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम