2026-10-25 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसका राष्ट्रपति पुटिन युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक विदेश भ्रमण जाँदै

असार १३, काठमाडौँ | एजेन्सी | रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।  

No other option': Excerpts of Putin's speech declaring war | Russia-Ukraine  war News | Al Jazeera

पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्। रोससिया १ स्टेट टेलिभिजन स्टेशनका क्रेम्लिन संवाददाता पाभेल जारुबिनका अनुसार पुटिनले ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नेछन्। साथै, पुटिनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

दुस्हनबेमा पुटिनले ताजकिस्तानका राष्ट्रपति इमोमालि राखमोनसँग भेट गर्नेछन्। अस्घाबातमा पुटिन कास्पिन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनेछन्। युद्ध सुरु हुनुअघि पुटिनको अन्तिम विदेश भ्रमण चीनमा भएको थियो। रसिया र युक्रेनबिचको युद्ध भएको १२३ दिन भइसकेको छ। यसबिच ८० लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने