2026-09-08 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

साउन १२, नैरोबी | केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ ।

विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन् । ‘पछिल्ला आठ महिनामा नौ हात्तीको तस्करी भएको छ जबकी यो अवधिमा खडेरीका कारण १७९ हात्ती मरेका छन् । यो ठूलो संख्या हो । जलवायु परिवर्तनबारे छलफल गर्ने समय आएको छ’ केन्याका पर्यटन मन्त्रालयका सचिव नाजिब बलालाले स्थानीय सञ्चारमाध्यमलाई भने ।

जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर खतरालाई सम्बोधन गर्न सरकारले राष्ट्रिय वन्यजन्तु जलवायु परिवर्तन अनुकूलन रणनीति २०२२–२०३ तयार पारेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै