2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १४ भारतमा उत्पादन हुने, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?

साउन २३, काठमाडौँ | एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबाट गरिनेछ। 

आईफोन १४ प्रो' मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने « Tech  News Nepal

कम्पनीका उद्योग विश्लेषक मिङ-ची कुओले ट्विटरमार्फत उक्त जानकारी गराएका हुन्। उनले हाल जारी भूराजनीतिक तनावका कारण चीनमाथिको निर्भरता कम गर्न पनि नयाँ श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने बताएका छन्। 

आइफोन १४ श्रृंखलाअन्तर्गतको आइफोन १४, आइफोन म्याक्स र आइफोन १४ प्रो म्याक्स भारतको चेन्नाइस्थित फक्सकन प्लान्टमा हुने विश्लेषक कुओले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। 

नयाँ आइफोन १४ मा ६.१ इन्च डिस्प्ले हुने बताइएको छ। आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्समा भने ६.७ इन्चको डिस्प्ले हुने अनुमान छ। 

विभिन्न रिपोर्टअनुसार एप्पलको नयाँ आइफोन १४ को बजार मूल्य सात सय ९९ अमेरिकी डलर हुनेछ। यो भनेको भारु ६४ हजारसम्म पर्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई