१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन ठोकिन्छ नासाको जेम्स वेब टेलिस्कोपमा क्षुद्रग्रह ?

६ भाद्र २०७९, सोमबार ०७:५६

भदौ ६, न्युयोर्क | एजेन्सी | अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ । मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो । यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानाडेली स्पेस एजेन्सी (सीएसए)को सहकार्यमा नेसनल एरोनेटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

NASA's Webb Space Telescope Sheds Light on Galaxy Evolution and Black Holes

यो बहुमूल्य प्रविधिबाट बनेको छ ।  अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ । टेलिस्कोपले यो महत्वाकांक्षा पूरा गर्न जेडब्लूएसटी आगामी वर्षहरूमा पनि सञ्चालनमा रहन्छ ।

NASA's Hubble Telescope captures rare metal asteroid

परियोजनाको दीर्घायुलाई लिएर चिन्ता बढेको छ । किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा  ठूलो क्षति टेलिस्कोपलाइ भएको थियो ।

स्थापनापछि वेब टेलिस्कोपमा ६ वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका  छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा  र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्‍याएको छ । उल्का पिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बिर लिने क्षमतालाई असर नगर्ने बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण