२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोर्डको बैठक बस्दै, आजै साँझ कक्षा १२ को नतिजा सार्वजनिक हुन सक्ने

१७ भाद्र २०७९, शुक्रबार ०९:३०

भदौ १७, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डको बैठक आज(शुक्रबार) साँझ ५ बजे बस्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बैठककाे मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । ‘बैठक आह्वान गरेका छौं,’ सदस्य सचिव अर्यालले भने, ‘कुनै प्राविधिक समस्या आएन भने आज साँझ नै कक्षा १२ को नतिजा सार्वजनिक हुने सम्भावना छ ।’

गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट