2026-09-08 06:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबार बेलायतको आगामी प्रधानमन्त्री तय हुँदै

भदौ १९, काठमाडौँ | बेलायतको कन्जरवेटिभ पार्टीको नेता चुन्ने प्रक्रिया आज  (सोमबार) पूरा हुँदैछ। नेताको चयनसँगै आगामी प्रधानमन्त्रीको दौड कसले जित्यो भन्ने समेत तय हुन्छ।

अहिले पार्टीका नेताका साथै भावी प्रधानमन्त्रीको दौडमा लिज ट्रस र ऋषि सुनक छन्। सर्वेक्षणले लिज ट्रसले जित्ने देखाइरहेका छन्। गत जुलाइमा प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि पार्टी नयाँ नेताका साथै प्रधानमन्त्रीको खोजी सुरु भएको हो।

कन्जरवेटिभ संसद्‌मा ठूलो दल भएकाले पार्टी नेता चुनिएको व्यक्ति नै आगामी प्रधानमन्त्री बन्ने तय छ। 

पार्टीको नयाँ नेताको घोषणा ब्याकबेञ्च सांसदको समतिका अध्यक्ष सर ग्राहम ब्रेडीले गर्नेछन्। बेलायती समय दिउँसो १२ : ३० बजे नयाँ नेता घोषणा हुनेछन्। नेपाली समय भने बेलुकीको ५:१५ बजेको हुनेछ।

पूर्वघोषणाअनुरुप प्रधानमन्त्री जोन्सनले मंगलबार महारानीसमक्ष राजीनामा पत्र पेस गर्नेछन्। त्यसपछि नयाँ नेता प्रधानमन्त्रीका रुपमा चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित