2026-06-30 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, ७ महिना यताकै न्यून बिन्दुमा

भदौ २२, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल प्राइस डटकमका अनुसार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी डलर कायम भएको छ । यो पछिल्लो ७ महिना यताकै न्यून बिन्दु हो । यसअघि, १ महिना अघि कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९४ डलरसम्म आइपुगेको थियो । जुन, फेरि बढेर प्रति ब्यारेल १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो ।अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार आगामी दिनमा कच्चा तेलको मूल्य घटेर ८५ अमेरिकी प्रति ब्यारेलसम्म आउने सम्भावना छ ।

तर, तेल उत्पादन गर्दै आइरहेको देशहरूको साझा संस्था ओपेकले दैनिक १ लाख ब्यारेलसम्म कच्चा पेट्रोलियमको उत्खनन् घटाउने सहमती गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ