२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक लाइभ गर्दै अमेरिकामा १९ वर्षे युवकले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु

२०७९, २३ भाद्र बिहीबार ०७:२५

भदौ २३, काठमाडौँ | एजेन्सी | अमेरिकाको टेनेसी प्रान्तको मेम्फिस शहरमा १९ वर्षे युवकले फेसबुक लाइभ गर्दै गोली चलाउँदा दुई जना मारिएका छन् । मेम्फिस प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको वासिङ्टन पाेस्टले लेखेकाे छ ।

फेसबुक लाइभ स्ट्रिमिङमा बन्दुकधारी एक स्टोरमा पसेर गोली चलाइरहेको देखिन्छ । बन्दुकधारी १९ वर्षे अश्वेत युवा हुन् ।

गोली चलाइरहेका बेला उनको कार दुर्घटनामा परेको थियो । त्यसपछि प्रहरीले उनलाई हिरासतमा लिएको थियाे । यो घटना हिजो भएको हाे ।

यसअघि प्रहरीले आक्रमणकारीले अन्धाधुन्ध गोली चलाइरहेकोबारे सर्वसाधरणलाई खबर गरेको थियो । आक्रमणकारीले नियन्त्रणमा लिएको केही घण्टामै केही ठाउँमा गरिएको नाकाबन्दी हटाइएको थियो ।

अमेरिकामा पछिल्लो समय गोलाबारीको घटना शृङ्खलाबद्ध रूपमा भइरहेकाे छ । न्युयोर्कमा अहिले २१ वर्षभन्दा कम उमेरका युवकले अर्धस्वचालित राइफल किन्न पाउँदैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै