2026-06-29 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४७ यात्रु बोकेर ओमानबाट इण्डिया आउँदै गरेको जहाजमा पनि धुँवा, उडान रद्द

भदौ २९, काठमाडौँ । ओमानको राजधानी मस्कटदेखि इण्डियाको कोची आउँदै गरेको एयर इण्डिया एक्सप्रेसको जहाजमा धुँवा देखिएपछि उडान रद्द भएको छ । 

एयर इण्डियाको आईएक्स ४४२ जहाज मस्कटदेखि कोचिनका लागि उडान गर्ने तयारीमा थियो । 


तर तत्कालै जहाजमा धुँवा आउन थाल्यो । त्यसपछि उडान रद्द गरिएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । 

पछाडिको विमानले सो विमानबाट धुँवा आइरहेको जानकारी दिएको थियो । 

विमानमा १४७ यात्री र क्रु मेम्बर्स सहभागी रहेका थिए । एजेन्सीबाट

मंगलवार राति नेपालको नेपाल एयरलायन्सको जहाज पनि धुवाँ आएपछि आधा घन्टामै आकस्मिक अवतरण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी