भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाले बगाएर एक वृद्धको मृत्यु

२८ भाद्र २०७३, मंगलवार ०९:४०

भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । 

सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन्डो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ९३ वर्षीय उनकै दाजु नातापर्नेसँग घर जान एक्लाएक्लै खोलो तर्दा भाइलाई खोलाले बगाएपछि उनी आत्तिँदै गाउँमा गई खबर गरेका थिए ।

खबर पाएपछि गाउँलेले खोजी गर्दा उनको साथमा रहेको रकमसहित शव फेला परेको थियो । 

शव परीक्षण बिना नै जलाउन खोजेपछि इप्रकाका प्रहरीले थाहा पाई घटनास्थलमा पुगी आफूखुसी जलाउन लागेको शव परीक्षणका लागि मेलम्ची क्षेत्रीय अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने