एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ । 

चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ । 

चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवे"/>

2026-09-03 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल नम्बरको पाँचौं अंक ५ भए जागिर नपाइने ! के हो कारण ?

एजेन्सी | कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ । 

चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको छ । यदि रोजगारी चाहिने भए पाँचौं अंक ५ नभएको अर्काे नम्बर प्रयोगमा ल्याउनुपर्नेछ ।

चिनियाँ जनविश्वासका अनुसार मोबाइल नम्बरको पाँचौं अंक ५ हुनु ‘ब्याड लक’ मानिन्छ । त्यसैले कम्पनीका प्रमुखले ५ अंकलाई नरुचाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनौठो शर्तपछि चीनमा अनलाइन बहस शुरू भएको छ । कतिपयले यसलाई अन्धविश्वास भनेका छन् भने कतिपयले यो कम्पनीको हितमा रहेको तर्क गरेका छन् । बहसमा एक जनाले लेखेका छन्, ‘मेरी आमाले मलाई फोनमा ० र ५ अंक नभए राम्रो हुने भनेकी छन्, त्यसैले मेरो नम्बरमा एउटा पनि ५ छैन ।’

मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा कर्मचारी र प्रमुखबीच विवादको सम्भावना बढी हुने गरेको चिनियाँ ज्योतिष जिमेङजुङले बताएका छन् । सोही कम्पनीमा काम गर्ने एक कर्मचारीले प्रमुखले कर्मचारीले पानी पिएको पनि पैसा लिने गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही