2026-06-28 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आज: संयुक्त अरब गणतन्त्रको विघटनदेखि स्पेस एक्स अन्तरिक्षमा

आज सन् २०२२ को सेप्टेम्वर २८ । प्रस्तुत छ इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रम

स्पेस एक्स अन्तरिक्षमा

सन् २००८ मा पहिलो निजी पहिलो निजी समर्थन र वित्त पोषित अन्तरिक्ष यान स्पेस एक्स चौथो प्रयासमा अन्तरिक्षमा पठाइएको थियो ।

ओस्लो सम्झौता

सन् १९९५ मा इजरायल र पीएलओबीच ओस्लाको दोस्रो  सम्झौतामा हस्ताक्षर भएको थियो । तावा सम्झौतासमेत भनिने सो सम्झौताले गाजा र वेस्ट वैंकलाई तीन ओटा क्षेत्रमा विभाजन गरि यी क्षेत्रमा प्यालेस्टिनीको पहुँचमा सीमित नियन्त्रण दिइएको थियो । इजरायली प्रधानमन्त्री इत्ज्याक रविन र पीएलओ नेता यासेर आराफातबीच सम्झौता भएको थियो ।

संयुक्त अरब गणतन्त्रको विघटन

सन् १९६१ मा संयुक्त अरब  गणतन्त्रको विघटन भएको थियो । दमास्कसमा भएको कु पछि उक्त विघटन भएको थियो ।

अमेरिकी वायु सेवाका चालकको उडान

सन् १९२४ को ६ अप्रिलमा विश्व उडान गर्ने उदेश्यले अमेरिकी वायु सेवाका चालकहरुको चार ओटा समूह वासिंगटनबाट उडेका थिए । सियाटल, शिकागो, बोस्टन र न्यु ओरलिन्स नाम गरेका चार ओटा जहाजमध्ये बोस्टन र सियाटलले तोकिएको २७ हजार पाँच सय माईल यात्र पुरा गर्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी