2026-10-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित

असोज २७, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

Biden to re-evaluate U.S. relationship with Saudi Arabia, White House says  - The Washington Post

तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् । 

विश्वमा पेट्रोलको अभाबसँगै यसको मूल्य बढ्न थालेपछि दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसलाई मद्दत पुगिरहेको छ । यसबाट रुसलाई युक्रेन युद्धमा अर्थ लगानी गर्न सहयोग पुगेको छ । 

सीएनएनका पत्रकार जेक ट्याप्परलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनले साउदी अरेबियालाई संकेत गर्दै भनेका छन्, “तिनीहरूले रुसलाई गरेको व्यवहारको केही परिणामहरू देखिने छन् । म मलाई मनमा लागेको र मैले सोचेको कुरामा गहिरिन्न । तर केही परिणामहरू निस्कने छन् । मद्यावधि चुनाव पछि महाधिवेशनमा फर्कंदा अमेरिकी कंग्रेसले कारबाही थाल्नेछ ।” 

त्यसैगरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन–पिर्रेले मंगलबार बिहान सबेरै प्रेस ब्रिफिङको क्रममा ओपेकको रुसी युद्धलाई पायक पर्ने गरी भएको ऊर्जा नीति निर्णयपछि अमेरिकाले साउदीसँगको सम्बन्धमाथि नै पुनर्विचार गर्ने बताएकी छन् ।

एनबीसी न्युजबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने