१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम प्रयोग नगर्न भारतको चेतावनी

२८ आश्विन २०७९, शुक्रबार ०५:५६

असोज २८, काठमाडौं | भारतले भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुम प्रयोग नगर्न चेतावनी जारी गरेको छ।

यसमा सुरक्षाबारे गम्भीर किसिमको जोखिम रहेको भन्दै भारतले यो प्लेटफर्मको प्रयोग नगर्न चेतावनी जारी गरेको हो।


भारतले जारी गरेको चेतावनीमा सिस्टममा आक्रमण गर्ने भाइरसले त्यसमा छिरेर मोबाइललाई नोक्सानी पुर्‍याउने गतिविधि गरिरहेको उल्लेख छ। 

सरकारी संस्थान इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट–इन)ले बिहीबार एक सुझाव जारी गर्दै जुम उत्पादनको प्रयोग नगर्न आग्रह गरेको हो।

जुमका दुई दर्जन सफ्टवेयरमा सुरक्षासम्बन्धी कमजोरी फेला परेको थियो। सर्ट–इनले अहिले जुमका उत्पादनमा देखिएको कमजोरी निकै गम्भीर रहेको बताएको छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट