२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान स्थित नेपाली दुतावासले २४ सै घण्टा फोन उठाउने, सम्पर्क नम्वरसहित

२०७९, ८ कार्तिक मंगलवार १२:२७

कात्तिक ८, काठमाडौँ । ओमान स्थित नेपाली दुतावासले श्रमिकहरुको आपतकालीन सेवाको लागि २४ सै घण्टा सातै दिन दुतावाससँग सम्पर्कमा जोडिन सक्ने गरि सम्पर्क नम्वर तथा हटलाइनको व्यवस्था मिलाएको जनाएको छ । 

दुतावासले दुतावासका प्रथम सचिव सोमेश थापालाई प्रवक्ता र श्रम सहचारी दिनेश ढकाललाई सूचना अधिकारीको जिम्मेवारी तोकेको छ । साथै दुतावासले हाल श्रम सहचारीले प्रायेग गरेका फोन नम्वर ७१५९२५०६ लाई श्रमिक उद्दार सम्बन्धि आपतकालीन अवस्थामा २४ सै घण्टा सातै दिन उठ्ने गरि २४/७ को फोनको रुपमा सार्वजनिक गरेको छ । त्यस्तै दुतावासले राहदानी, यात्रा अनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धि इमार्जंसी कार्यको लागि सातै दिन २४ सै घण्टा उठ्ने गरि ९२०७५०७१ लाई हटलाइनको रुपमा सार्वजनिक गरेको छ । 

दुतावासका प्रवक्ताले गुनाशो सुन्ने अधिकृतको रुपमा पनि कार्य गर्ने र सो सम्बन्धि कार्य गर्न ९२६४०१४० लाई कार्यालय खुलेको समयमा १ बजेदेखि ३ बजेसम्म सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । दुतावासले हटलाइनको रुपमा यस अघि रहेको सम्पर्क नम्वर ७१५९२४९० लाई यथावत संचालन गर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट